IME Life New

माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालक पदमा मुकुन्द महत नियुक्त भएका छन् । नुवाकोट जिल्लाको शिवपुर स्थायी ठेगाना भएका महत चार्टर्ड एकाउन्टेन्ट हुन् ।

बैंकको यही जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले महतलाई सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS