IME Life New

माछापुच्छ्रे बैंकद्धारा नागरिक केयर सेन्टरलाई ३ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ ।

हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचार जस्ता क्षेत्रमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई उक्त सहयोग गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS