IME Life New

माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा हरिभक्त सिग्देललाई नियुक्त गरेको छ । बैंकको रिक्त रहेको संचालक पदमा सिग्देललाई नियुक्त गरेको हो ।

गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS