IME Life New

माछापुच्छे बैंकको कामू सिइओमा कोइराला नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइरालाले आजदेखि पदभार ग्रहण गरेका छन् ।

बैंकको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत रुपमा रहेका सुमन शर्माको राजिनामा पश्चा्त कोइरालालाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।कोइराला यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । ।कोइरालासँग लामो बैंकिङ अनुभव छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS