IME Life New

माउन्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

अब संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनआइबीएल एस क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS