IME Life New

माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी, बजार पुँजीकरण ३ ट्रिलियन डलर माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वकै मूल्यवान कम्पनी बनेको छ। गत सप्ताहन्तमा शेयरभाउ बढेर माइक्रोसफ्टको बजार पुँजीकरण ३.१२५ ट्रिलियन डलर पुगेको छ।

बजार शेयर बन्द हुँदा ३.१ ट्रिलियन डलरभन्दा बढी बजार पुँजीकरण हुने माइक्रोसफ्ट पहिलो अमेरिकी कम्पनी पनि बनेको छ। बजार बन्द हुँदा एप्पलको बजार पुँजीकरण भने २.९१६ ट्रिलियन डलर पुगेको छ।

Esewa
Crest

माइक्रोसफ्टको शेयर सप्ताहन्त अन्तिम दिन ४१०.५५ डलरमा अन्तिम कारोबार भएको छ। पछिल्लो १ वर्षमा माइक्रोसफ्टको शेयरभाउ ६० प्रतिशतले बढेको छ। जसको मुख्य कारण यसको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरलाई जागेको उत्साह मानिएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS