IME Life New

माइक्रोफाइनान्सको ऋणपत्रमा गरिएको लगानीलाई विपन्न वर्ग कर्जामा गणना गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंक, विकास बैंक र फाइनान्सले लघुवित्त वित्तीय संस्थाले जारी गरेको ऋणपत्र खरिद गर्दा उक्त लगानीलाई विपन्न वर्ग कर्जामा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरिदिए सँगै यस्तो व्यवस्था थप गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS