IME Life New

महुली र नवकिरण लघुवित्तको एकीकृत कारोबार सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्तको आजबाट एकिकृत कारोबार सुरु भएको छ । सोमबार आयोजित विशेष कार्यक्रमका बीच दुई कम्पनीको एकीकृत कारोबार सुरु भएको हो ।

नवकिरण र महुली लघुवित्त एक आपसमा गाभिएपछि महुली लघुवित्तको नामबाट एकिकृत कारोबार शुरु भएको हो ।

Esewa
Crest

दुई कम्पनीका बीचमा १००ः९५ को स्वाप रेसियोमा दुई संस्था मर्ज भएका हुन् । नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्त कै रहने गरि यी दुई संस्था मर्ज भएको छ । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS