IME Life New

महिला लघुवित्तको आइपिओ शुक्रवार बाँडफाड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयरको बाँडफाड शुक्रवार गर्ने भएको छ। संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकले शुक्रवार विहान ८ बजे बाँडफाड गर्ने तयारी गरेको हो।

संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो। सर्वसाधारण समुह तर्फको ४ लाख कित्ता मध्ये ५ हजार कित्ता कर्मचारीहरुका लागि बिक्री गरेको छ। त्यस्तै म्युअल फण्डहरुलाई ५ प्रतिशत बिक्री गरेर बाँकी रहेको तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणहरुलाई बाँडफाड गर्ने भएको हो।

Esewa
Crest

बिक्री प्रवन्धक नेपाल एसबिआइका अनुसार १५ लाख १९ हजारले २ करोड ३४ कित्ताका लागि आवेदन दिएका छन्। माग भन्दा ६२.४९ गुणा बढि आवेदन परेको छ। संस्थाको प्राथमिक जम्मा ३७ हजार ५०० आवेदकले मात्रै प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS