IME Life New

महिला उद्यमी महासंघका सदस्यलाई नबिल बैंकले एसएमई कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले नेपाल महिला उद्यमी महासंघका सदस्यहरुलाई एसएमई कर्जा दिने भएको छ । गैर नाफामुलक संस्थाको रुपमा रहेको नेपाल महिला उद्यमी महासंघलाई बैंकले एसएमई कर्जा दिने सम्बन्धी सम्झौता भएको छ ।

यस साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुग्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS