IME Life New

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् ।  बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरि श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS