IME Life New

महालक्ष्मी विकास बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह अनुरोध छ । उक्त कम्पनीले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्ससमेतका विभिन्न साधारण सभाबाट पारीत लाभांश पुर्जाहरु हालसम्म पनि नलिएका शेयरधनीलाई लिन अनुरोध  गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नक्सालमा सम्पर्क राखी लाभांश पूर्जाहरु समयमानै लिन सूचनामार्फत भनिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS