IME Life New

महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेण्टल हस्पिटलमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले हिमाल डेण्टल हस्पिटल धुम्बाराहीको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न संस्थाहरु सँग सम्झौता गर्दै विभिन्न सेवा छुट प्रदान गर्दै आएको छ । सोही अनुरुप कम्पनीले उक्त हस्पिटलसँग सम्झौता गरेको हो ।

बैंक र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्सबीच समझदारी भएपछि महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

Esewa
Crest

छुट पाउन बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नपर्नेछ । बैंकले हाल १०३ वटा शाखामार्फत ग्राहकरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS