IME Life New

महालक्ष्मी लाईफको बीमा सेवा गण्डकी विकास बैंकबाट लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए सँगै गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS