IME Life New

महालक्ष्मी लाइफद्धारा नविकरण बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफले नविकरण बमिा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले आफ्ना बीमितहरुको सेवालाई ध्यानमा राखी यस्तो छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

कम्पनीबाट जारी भएका बीमालेखहरुमध्ये नविकरण बीमा शुल्क भुक्तानी गर्नुपर्ने २०७७ असार १२ गतेदेखि २०७९ असनर ११ गतेसम्म रही बिलम्ब बीमा शुल्क लागेका बीमितहरुको नविकरण बीमाशुल्क असार २६ गतेभित्र भुक्तानी गरी बीमा सुचारु गरेमा नविकरण बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

यसभन्दा पहिला छुट सुविधा प्रदान गरेको बीमालेखमा यस छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS