IME Life New

महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ ।कम्पनीले २०७६ चैत ११ गतेबाट म्याद ननाघेको नविकरण बीमाशुल्क २०७७ असोज १५ गतदेखि ३० गतेसम्म पुनर्जागरण गराउने बीमितलाई व्याज छुट गर्ने जनाइएको छ । जसका लागि कम्पनीले अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

उक्त अवधिभर भुक्तानी गरेमा कम्पनीले व्यतित भएको बीमालेखको हकमा शत प्रतिशत व्याज छुट गर्ने जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS