IME Life New

मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता शेयर बेच्दै युनाइटेड अजोड इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अयोज इन्स्योरेन्सको नाममा रहेको मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।

मल्टीपर्पस फाइनान्सको २ लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

शेयर खरिद आवेदन दिन ३५ दिनको समय देखिएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले संस्थाको कम्पनी सचिवको कार्यालयमा के–कति कित्ता शेयर खरिद गर्न चाहेको हो, सो खुलाई निवेदन दिनुपर्नेछ।

संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS