IME Life New

मल्टीपर्पस फाइनान्सको साधारणसभा मंसिर १९ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्सले मंसिर १९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले संस्थाको केन्द्रीय कार्यालय राजविराजमा सभा आह्वान गरेको जनाएको छ । र

सभामा कम्पनीको संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धिनगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

Esewa
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS