IME Life New

मर्जरको प्रस्ताव सहित समीट लघुवित्तले बेलायो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समीट लघुवित्तले असार २१ गते विशेष साधारण सभा डोकेको छ । उक्त सभा होटल सिटि पार्टी प्यालेज विर्तामोडमा हुने भएको छ । संचालक समितिको बैठकको निर्णय अनुसार उक्त निर्णय गरेको हो ।

सभाले सजिलो लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि माघ २३ गतेदेखि समिटको सेयर कारोबार रोक्का छ । मर्जर तथा प्रास्ती पश्चात पूँजी वृद्धि लगायत मिलाउन प्रबन्धपत्र तथा नियानवली संसोधन गर्ने तथा नियामक निकायको निर्देशन बमोजिमको कार्यरत गर्न संचालक समितिलाई अख्तियारी दिनेछ ।त्यस्तै, सभामा संचालक समितिको गत बर्षको नाफ/ नोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने बिषयमा छलफल हुने भएको छ ।

Esewa
Crest

सभाले दुई संस्था मर्जरमा गएपछि सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ३० प्रतिशत भन्दा कम हुने भएकाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्न आवश्यक प्रबन्धपत्र तथा नियावली संशोधन गर्ने प्रस्ताव पारित गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS