IME Life New

मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त भएको छ । कम्पनीको हाइड्रोपावरको संचालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो ।

अब मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटलले गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS