IME Life New

मकवानपुरको पालुङ्गमा एलआईसी नेपालको ७५औं शाखा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मकवानपुर । लाइफ इस्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले मकवानपुर जिल्लाको पालुङ्गमा आफ्नो ७५औं शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन कम्पनीको प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले गरेका हुन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत दासले शाखाको उद्घाटन गर्दै बीमा समितिबाट शाखा स्थापनाको स्वीकृति प्राप्त भैसकेका अन्य शाखा कार्यालयहरु पनि चाँडै शुरु गरिने बताए ।

Esewa
Crest

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले पालुङ्ग क्षेत्रका स्थानीय समुदायलाई एलआईसी नेपालबाट जीवन बीमा सेवा लिई लाभान्वित हुन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS