IME Life New

मंसिर १७ गतेदेखि नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर मंसिर १७ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर ७२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Esewa
Crest

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन आवेदन दिनु पर्नेछ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS