IME Life New

भैसेपाटीमा सानिमा बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललिपुरको भैसेपाटी मा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन बैंकका ब्रान्ड एम्बासडर कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।

शाखा उद्घाटनको क्रममा दुबै कलाकारहरुले बैंकका कार्यकारी अधिकृत तेजबहादुर चन्द लगायत बैंकका ग्राहकहरु सरोकारवालाहरुलाई निरन्तर सहयोग र संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका हुन् ।

Esewa
Crest

यस शाखासँगै बैंकले देशभर ८६ शाखा, १८ विस्तारित काउन्टर र ९५ एटिएम मार्फत निरन्तर सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS