IME Life New

भारतीय शेयर बजारमा भोलिबाट T+0 लागू हुँदै, अब शेयर बेचेकै दिन पैसा खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा बिहीबार (मार्च २८)ले T+0 सेटेलमेन्ट प्रणाली लागू हुँदैछ। योसँगै शेयर किनबेच गरेकै दिन राफसफा हुने भएको छ।

T+0 सेटलमेन्ट भन्नाले शेयरको खरिदबिक्री एकैदिनमा हुनेछ। सरल भाषामा बुझ्ने हो भने दिउँसो १ः३० बजेमा बेचेको शेयरको पैसा सोही दिन अपराह्न ४ः३० बजेसम्ममा लगानीकर्ताको बैंक खातामा पैसा हुनेछ। हाल भारतीय शेयर बजारमा T+1 सेटलमेन्टले काम गरिरहेको छ। T+1 सेटलमेन्टमा शेयर बिक्री गरेपछि अर्को दिन खातामा पैसा जम्मा हुन्छ।

Esewa
Crest

तीन महिनाअघि बजार नियामक सेबीले T+0 का लागि परामर्श पत्र जारी गरी जनवरी १२ सम्म जनतासँग राय मागेको थियो। करिब एक साताअघि सेबीले त्ंण् सेटलमेन्ट प्रणाली सुरु गर्न ६ स्टेप गाइडलाइन जारी गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS