IME Life New

भारतीय शेयर बजारमा अब आइपीओ बाँडफाँट भएको ३ दिनभित्र सूचीकरण अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले आज डिसेम्बर १ बाट भारतीय शेयर बजारमा आइपीओ लिस्टिङ (सूचीकरण)का लागि नयाँ नियम लागू गरेको छ।

सेबीले अब कम्पनीहरुले ल्याउने आइपीओ बाँडफाँट भएको ३ कार्य दिनभित्र सूचीकरण गर्नुपर्ने नियम पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको हो। अब नियम लागू भएसँगै अब लगानीकर्ताको डिम्याट खातामा छोटो समयमै शेयर जम्मा हुनेछ।

Esewa
Crest

सेबीले गत अगस्टमा आइपीओ सूचीकरणको अन्तिम मिति हालको ६ दिनबाट घटाएर ३ दिन गर्ने घोषणा गरेको थियो। सेबीले सेप्टेम्बर १ देखि स्वेच्छिक रुपमा यो नियम लागू गरेको थियो। तर अब डिसेम्बर १ देखि सबैका लागि अनिवार्य गरिएको छ। यसको मतलब अब सबै कम्पनीको आइपीओ बाँडफाँट भएको मितिबाट ३ दिनभित्र सूचीकृत हुनेछ।

सेबीको यो कदमले लगानीकर्तालाई ठूलो राहत दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS