IME Life New

भारतीय निर्जीवन बीमकले आगामी ४ वर्ष ९.९ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गर्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय निर्जीवन बीमा कम्पनीको कारोबार आगामी चार वर्षमा वृद्धि भएर ४ खर्ब ८९ अर्ब भारू नाघ्ने प्रक्षेपण गरिएको छ। ग्लोबल डाटा नामक संस्थाले प्रकाशन गरेको प्रक्षेपण अनुसार भारतीय निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आम्दानी वार्षिक ९.९ प्रतिशतको वृद्धिदर हासिल गर्दै यो उचाइमा पुग्ने भएको हो ।

भारतीय आर्थिक वर्ष २०२४ मा भारतीय निर्जीवन बीमा कम्पनीले कूल ३ खर्ब ३५ अर्ब भारू कूल बीमालेख आर्जन गर्ने अनुमान छ ।

Esewa
Crest

तथ्यांक अनुसार भारतीय जीवन बीमा कम्पनी आव २०२४ मा ११.२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ। यो वृद्धिदर हासिल गर्नका लागि विशेषगरी व्यक्तिगत दुर्घटना र स्वास्थ्य बीमा, मोटर र सम्पत्ति बीमावापतको बीमाशुल्क आम्दानीले योगदान पुर्याउने छ । यी बीमाले निर्जीवन बीमा कम्पनीको व्यापारको ९३ प्रतिशत हिस्सा ओगटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS