IME Life New

भारतमा एकै वर्षमा पाँच नयाँ बीमा कम्पनी थपिए, नारायणा हेल्थ इन्स्योरेन्सले पनि पायो इजाजत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।कूल जनसंख्याको पाँच प्रतिशतमा सीमित रहेको बीमाको पहुँच बिस्तारको महत्वकांक्षी लक्ष्य लिएको भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले थप एक स्वास्थ्य बीमा कम्पनीलाई व्यवसाय सञ्चालनको इजाजत दिएको छ। नारायणा हेल्थ ग्रुप अन्तर्गतको उपक्रम नारायणा हेल्थ इन्स्योरेन्सले सेवा सञ्चालनको स्वीकृति पाएको हो ।

भारतमा यो समेत स्वास्थ्य बीमाको क्षेत्रमा मात्र काम गर्ने यो छैठौं बीमा कम्पनी हुनेछ । नारायणा हेल्थ ग्रुप अन्तर्गत भारतका विभिन्न स्थानमा स्वास्थ्य संस्थाहरुको सञ्जाल सञ्चालनमा रहेको छ।

Esewa
Crest

भारतमा एक वर्षको अवधिमा व्यवसाय सञ्चालनको इजाजत दिइएको यो पाँचौं बीमा कम्पनी हो । यसअघि एको लाइफ इन्स्योरेन्स, क्रेडिट एक्सेस लाइफ इन्स्योरेन्स, गो डिजिट लाइफ इन्स्योरेन्स सहित चार कम्पनीले इजाजत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS