IME Life New

ब्ल्यांकेट इन्स्योरेन्सको लागि एनएमबि बैंकले माग्यो प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनएमबि बैंकले आफ्नो सम्पत्तिको जोखिम बहनको लागि बीमा सेवा उपलब्ध गराउन इच्छुक बीमकहरुबाट प्रस्ताव आह्वान गरेको छ। बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै कम्पनीलाई ब्ल्यांकेट इन्स्योरेन्स सेवा प्रदान गर्न इच्छुक नेपाली बिमा कम्पनीबाट १५ दिनभित्र पेश गर्ने गरी शिलबन्दी बोलपत्र माग गरेको हो।

ब्ल्यांकेट बीमा अन्तर्गत बैंकको स्थिर सम्पत्तिमा आगलागी, भूकम्प, तोडफोड, चोरी, डाँकाजनी तथा भवितब्यबाट पुग्न सक्ने नोक्सानी, नगद ओसारपसार गर्दा हुनसक्ने लुटपाटको जोखिम बहन गर्ने गरी बिमा सुरक्षा समेटिएको हुन्छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS