IME Life New

ब्यापार दिलाई दिने थलो बन्यो बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण ब्यापार दिलाई दिने थलो बनेको छ । बीमा प्राधिकरण भनेको त आजको दिनमा ३९ कम्पनीहरुको नियमन गर्ने निकाय हो । आफुले नियम बनाएर कम्पनीहरुलाई आफ्नो बाटोमा हिडाउने नियमनकारी निकायले नै यस्तो कार्यमा अघि बढ्नु बीमा क्षेत्रको हित विपरितको कार्य हो ।

तर, प्राधिकरणले मंसिर २४ र २५ गते दशरथ रङगशालामा नेपाल रग्वी संघ र एसिया रग्वीको संयुक्त आयोजनामा हुन लागेको “एसीया रग्वी यु १८ सेभेंस महिला तथा पुरुष प्रतियोगिता”को प्रायोजन गर्न ३७ बीमा कम्पनीहरुलाई प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मंसिर १२ गते पत्र लेख्दै निर्देशन दिएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%
happy

खुसी

8%
sad

दु :खी

42%
amazed

अचम्मित

0%
excited

उत्साहित

46%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS