IME Life New

बैशाख २५ गतेसम्म शेयर कारोबार बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आगामी वैशाख २५ गतेसम्म लकडाउन अवधिभर धितोपत्र कोरोबार स्थगन गर्ने निर्णय गरेको छ । साथै बैशाख २६ गतेदेखि धितोपत्र कारोबार हुने भएकाले शेयरबजार सम्बद्ध सबैजनालाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

सरकारले लकडाउन अवधि पुन थप्ने निर्णय गरेसँगै काबु बाहिरको परिस्थिति रहेको जनाउँदै नेप्सेले लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेप्सेको संचालक समितिको बैठकले लकडाउन बैशाख २५ गते पछि धितोपत्र बजार नियमित रुपमा संचालन हुन सक्ने जनाएको छ।

Esewa
Crest

नेप्सेले लगानीकर्तालाई बैशाख २५ गतेपश्चात् धितोपत्र बजार नियमित रुपमा संचालन हुने र त्यसका लागि आवश्यक तगारी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS