IME Life New

बैंक अफ काठमाण्डूका ग्राहकले डेल्वा रिसोर्टमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच सो सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित उक्त रिसोर्टमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंक अफ काठमाण्डूले हाल ९० शाख, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS