IME Life New

बैंकहरुले क्युआर कोडबाट भुक्तानी दिदा अतिरिक्त शुल्क लिन नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फतका भुक्तानीमा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले ‘क्युआर गाइडलाइन’ जारी गर्दै यस सेवा प्रवाह गरेबापत ग्राहकहरु सँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो।

नेपाल राष्ट्र बैंकले विशेष अनुमति दिएको अवस्थामा बाहेक यस्तो शुल्क लिन नपाउने व्यवस्था गरेको हो। तर क्युआर सेवा प्रवाह गर्ने मर्चेन्टहरुले भने न्युनतम शुल्क लिन सक्ने छन्। नेपाल राष्ट्र बैंकले यस्ता मर्चेन्टहरुलाई विद्युतिय भुक्तानीमा प्रोत्साहन गर्न न्युनतम शुल्कमा काम गर्न अनुरोध गरेको छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले विद्युतिय भुक्तानीलाई प्रोत्साहन गर्न सामाजिक उत्तरदायित्व अन्तर्गतको ५ प्रतिशत रकम खर्च गर्नु पर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS