IME Life New

बैंकहरुको वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण तयार पार्दा प्रोभिजनिङका लागि नयाँ व्यवस्था गरिदिए सँगै वित्तीय विवरणल सार्वजनिक गर्ने म्याद पनि थप गरिदिएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले आर्थिक वर्ष सकिएको वा त्रैमाशिक अवधि सकिएको १५ दिन भित्र अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले असल कर्जाको पनि १.३ प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था थप गरिदिए सँगै वित्तिय विवरणल तयार पार्न समय लाग्नेछ । त्यसैले गर्दा पनि वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरिदिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS