IME Life New

बेलायतमा तलबवृद्धि सुस्तायो, श्रम बजार पनि ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा तलबवृद्धिमा सुस्तता दिएको छ। योसँगै श्रम बजारमा रोजगारी पनि ठप्प हुन पुगेको छ।

पछिल्लो ३ महिनामा बेलायतमा कर्मचारीले पाउने बोनसबाहेक तलवृद्धि ७.३ प्रतिशतले सुस्ताएको छ। योसँगै ठूलो संख्यामा रोजगारी पनि घटेको छ।

Esewa
Crest

बेलायतमा अहिले महँगी बढेको छ। महँगी नियन्त्रण गर्न बैंक दरहरु बढ्न थालेको छ। बैंक अफ इंग्ल्यान्डले पनि ब्याजदरहरु घटाउने सम्भावना कम देखिएको छ।

गत सेप्टेम्बर र नोभेम्बरमा बेलायतको श्रम बजारमा ४५ हजारले घटेको छ। यो घटाइ सन् २००८ पछिकै उच्च हो । –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS