IME Life New

बीमितहरुलाई परिपक्व बीमालेखको दाबी भुक्तानी लिन एलआइसी नेपालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले आफ्ना बीमितहरुलाई दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीमा बीमा गरी बीमालेख परिपक्व भइसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पुरा भइसकेर पनि उक्त बीमालेखहरुमा परिपक्व दाबी एवम जीवित लाभ दाबी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरुले कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

कम्पनीको नजिकैको जुनसुकै शाखा कार्यालय अथवा प्रधान कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ । यस कम्पनीको सबै किसिमको दाबी भुक्तानी विद्युतिय माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS