IME Life New

बीमा समितिद्वारा कृषि तथा पशुपंक्षी निर्देशिका जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी कृषि तथा पशुपंक्षी निर्देशिका २०७७ जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको निर्णय अनुसार कृषि तथा पशुपंक्षी निर्देशिका जारी गरेका हुन् । बीमा समितिले २०६९ सालमा जारी गरेको बाली तथा पशुपंक्षी निर्देशिकालाई संशोधन गर्दै आजदेखि कृषि तथा पशुपंक्षी बीमा निर्देशिका जारी गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS