IME Life New

बीमा सबै क्षेत्रको लागि जरुरी: चिरञ्जीवी चापागाईँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बैंकिङ र बीमा र पूँजी बजार सम्बन्धी प्रदर्शनी बुटवलमा आयोजना गरिएको बैंकिङ र बीमा र पूँजीबजार सम्बन्धी प्रदर्शनी शनिबार सम्पन्न भएकोे छ ।

उक्त कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत सबै क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पुरयाउने हुनाले यो जरुरी रहेको बताएका छन् ।

Esewa
Crest

बैंक र बीमा व्यवसायलाई एक अर्कासँग छुट्याउनै नमिल्ने बताएका छन् । बैंक र बीमा क्षेत्र एकापसमा अभिन्न अंग भएको र यसको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने  बताएका छन् ।

बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्युनिकरण अनिवार्य रहेको उल्लेख गर्दै कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS