IME Life New

बीमा शुल्कमा लाग्ने ब्याजमा छुट सुबिधा प्रदान गर्दै गुराँस लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अबसरमा बीमितहरुलाई बीमालेख नबिकरण गर्न छुटेकालाई जेठ १५ गते देखि २०७५ अषाढ १८ तले ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ५० प्रतिशत ब्याज छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
साथै, २०१८ र २०१९ मा परिपक्व हुने बीमालेखहरुमा यो छुट सुबिधा लागु नहुने पनि कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS