IME Life New

बीमा प्रतिको विश्वास अभिकर्ताको बोलीमा हुन्छ : दशरथ झा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सर्लाही । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश प्रमुख दशरथ झाद्धारा प्रदेशका विभिन्न शाखा र उप शाखाका अभिकर्ताका लागि आधारभुत तालिम प्रदान गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय बिरगंजको आयोजनामा मधेश प्रदेशका ८ जिल्लामा एक दिने “अभिकर्ता पुनर्ताजगी कार्यक्रम” सम्पन्न भएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा कम्पनीको विभिन्न जीवन बीमा योजनाको बारेमा छलफल गरिनुका साथै सहभागी अभिकर्ताहरु लागि जीवन बीमा अभिकर्ताको आधारभुत तालिम समेत प्रदान गरिएको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले बीमा प्रतिको विश्वास अभिकर्ताको बोलिमा हुने बताए । उनले भने ‘बीमामा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनु पर्छ ।’ साथै बीमितको विश्वासमा आँच आउने काम भने गर्न नहुने उनले बताए । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुने र बीमामा आवद्ध हुने चाहनाका साथ आफैं अभिकर्ताको खोजी गर्दै आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS