IME Life New

बीमा प्राधिकरण मस्यौदाः पाँच वर्षसम्म संस्थापक शेयर बिक्री र धितो राख्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा छलफलको चरणमा रहेको बीमा प्राधिकरण विधेयकमा नयाँ बीमा कम्पनी संस्थापना हुँदा पाँच वर्षसम्म संस्थापक शेयर धितो बन्धक राख्न नपाइने तथा बिक्री गर्न समेत नपाउने व्यवस्था गरिएको छ ।

Esewa
Crest

बीमा प्राधिकरण ऐनको मस्यौदाको दफा ४७ मा यस्तो व्यवस्था गरिएको हो । सो दफा बमाजिम बीमा कम्पनीको सञ्चालक, सिईओ, लेखा प्रमुख तथा लेखा सम्बन्धी काम गर्ने कर्मचारी तथा एकाघरका परिवारका सदस्यहरुले त्यस्तो पद त्याग गरेको एक वर्षसम्म बीमक तथा शेयर खरिद गर्न नपाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS