IME Life New

बीओकेका कार्डवाहकले दराजको दशैं धमाका योजनामा २०% सम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) का डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दराजले आउँदो पर्व अवसरमा असोज १० गतेबाट सञ्चालनमा ल्याएको दशैं धमाका योजनामा बैंकका कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ ।

Esewa
Crest

क्रेडिट कार्ड प्रयोग गर्दा पनि २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुट रहेको बैंकले बताएको छ । यसबाहेक पनि छुट योजनामा ग्राहकले विभिन्न राष्ट्रियरअन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS