IME Life New

बींमक संघको नयाँ कार्यसमितिको चयन गर्न, चैत २१ मा बिशेष साधारणसभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बीमक संघले नयाँ कार्यसमिति चयन गर्न विशेष साधारण सभा बोलाएको छ ।संघले चैत २१ गते बिहिबार होटल ¥याडिसन, लाजिम्पाट काठमाडौंमा विशेष साधारण सभा बोलाएको छ ।

Esewa
Crest

साधारण सभामा संघको नयाँ कार्यसमिति चयन गर्ने लगायत विविध पक्षमा छलफल गर्ने कार्यक्रम रहेको छ ।संघको चैत १ गते बसेको कार्यसमितिको बैंठकको निर्णय अनुसार त्यस विषयमा छलफल गर्ने भएको हो ।

साधारण सभामा सम्बन्धित सबै सदस्यहरुको अनिवार्य उपस्थिति हुने संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS