IME Life New

बिटक्वाइनको मूल्य नयाँ उचाइमा, गुगललाई पछि पार्ने तरखरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा पुरानो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको भाउ नयाँ उचाइमा पुगेको छ। आज सुरुआती कारोबारमा मूल्यमा तीव्र उछालका साथ बिटक्वाइनको भाउ १ लाख ६ हजार डलर नाघेको छ।

मूल्यमा देखिएको बढोत्तरीका साथ बिटक्वाइनको बजार पुँजीकरण २.१ ट्रियलन डलर पुगेको छ। उता गुगलको माउ कम्पनी अल्फाबेटको बजार पुँजीकरण २.३३ ट्रिलियन डलर रहेको छ। बजार पुँजीकरणमा यो कम्पनीलाई पछि पार्न अब बिटक्वाइन १० प्रतिशतको दूरीमा रहेको छ।

Esewa
Crest

बजार पुँजीकरणको हिसाबले अल्फाबेट विश्वको छैटौँ मूल्यवान कम्पनी हो।

बजार जानकारअनुसार नयाँ वर्ष २०२५ मा बिटक्वाइनको भाउ २ लाख डलर पुग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS