IME Life New

बार्षिकोत्सवको अवसरमा राष्ट्रिय बीमा संस्थानद्वारा खाद्यन्न वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यन्न वितरण गरेको छ। कम्पनीले आफ्नो ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो ।

ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन होमका अध्यक्ष नन्दऋषि आचार्यलाई राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र अन्य कर्मचारीको उपस्थितिमा खाद्य सामग्री चामल,दाल, तेल , चिनी ,चिउरा लगायतका समान वितरण गरिएको हो।

Esewa
Crest

असहाय, न्यून वर्ग तथा आर्थिक अवस्था कमजोर भएको बालबालिकाको लागि स्थापना भएको चिल्ड्रेन होममा ३० जना विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS