IME Life New

बाँकेको कोहलपुरमा नेपाल लाइफको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार भएको छ। नयाँ शाखा विस्तारसँगै १८० औं उपशाखा कार्यालय औपचारिक रुपमा संचालनआएको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायक महाप्रबन्धक तथा नेशनल मार्केटिङ्ग प्रमुख उमापति पोखरेलले उपशाखाको उद्घाटन गर्दै औपचारिक रुपमा कार्यालय संचालन आएको हो ।

Esewa
Crest

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कोहलपुर उपशाखा प्रमुख विष्णु प्रसाद शर्माले बीमा सम्बन्धी नयाँ योजना ल्याउनेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS