IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ५८ अंकले बढेर २,१९५ दशमलव १० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS