IME Life New

बजार घट्दा यी हुन् धेरै कारोबार गर्ने टप टेन कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७७ दशमलव १ अंकले घटेर १९१५ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । हिमालयनको ११ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी एनआइसी एसीयाको ८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै आज एसियन लाइफ इन्स्योरेन्सको ८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS