IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ८५ अंकले घटेर २,११३ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच भएको छ । आज २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको भएको छ । कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आव नविल बैंकको १४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २७९ रुपैयाँ रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS