IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक ३७ दशमलव २७ अंकले घटेर १,९३४ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज सबैभनदा धेरै आँधिखोला लघवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । प्रभु लाइफका लगानीकर्ताले ४ दशमलव ५ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले कमाउका छन् ।

Esewa
Crest

आज सबैभनदा धेरै रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS