IME Life New

बंगलादेशमा जीवन बीमा कम्पनीको वर्गिकरण गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ढाका । बंगलादेशी बीमा नियामक निकाय आईडीआरएले जीवन बीमा कम्पनीको समग्र कार्यसम्पादनको आधारमा वर्गिकरण गर्ने तयारी गरेको छ । यो वर्गिकरण सन् २०२३ देखि सुरु हुने बीमा विकास तथा नियन्त्रण प्राधिकरणका अध्यक्ष मोहम्मद जैनुल बारीले आइतबार जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा बताएका हुन् ।

अध्यक्ष बारीले निर्देशनहरू दिंदै भनेका छन्स् जीवन बीमा कम्पनीले तुरुन्तै सन् २०२२ देखि २०२५ सम्म समाप्त हुने बीमालेखहरूको भुक्तानी विधिको बारेमा विस्तृत कार्य योजना पेश गर्नुपर्नेछ, जीवन बीमा कम्पनीले बीमा दाबी भुक्तानी दर बढाउनुपर्नेछ र सबै बाँकी दाबीहरू द्रुत रूपमा व्यवस्थित गर्ने व्यवस्था गर्नुपर्छ।

Esewa
Crest

प्राधिकरणलाई पूर्णरूपमा स्वचालित गर्ने तयारीलाई ध्यानमा राख्दै बीमा कम्पनीलाई समेत अनलाइन प्रणालीमा सहभागी हुनुपर्ने भएकाले उनीहरूले यसका लागी क्षमता अभिवृद्धिको योजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS